इम्बोस्ड नम्बरका नाममा नेपाली भाषा मास्ने कार्य असंवैधानिक

राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा) ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन्। राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देव...

सम्बन्धित सामग्री

‘सवारीका किसिम हेरेर इम्बोस्ड नम्बर प्लेट दिन्छौं’

३२ जेठ, काठमाडौँ। लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयका लागि तयारी अघि बढाइएको छ ।  यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी, नेपाली र मिश्रित भाषामा छाप्नका लागि आवश्यक तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ। गत चैत २१ गतेको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट...

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्न माग

काठमाडौं : मानक नेपाली भाषा अभियान अन्तरराष्ट्रिय सञ्जालले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट नेपालीमा मात्रै राख्न माग गरेको छ। सञ्जालले वक्तव्य नै जारी गरि अंग्रेजी भाषामा नभइ नेपाली भाषामा राख्न माग गरेको हो।‘यस सञ्जालको निरन्तर विरोध र समन्वयात्मक भूमिकाका कारण सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गरिने भन्ने हालै नेपाल सरकारद्वारा गरिएका निर्णयको स्वागत गर्दै तत्काल कार्यान्वयनका लागि सञ्जाल हार्दिक आग्रह गर्दछ,’ वक्तव्यमा भनिएको छ।तर सवारीसाधनमा इ

इम्बोस्ड प्लेटमा नेपाली भाषामै लेख्ने नयाँ मन्त्रीको रहर

११ फागुन, काठमाडौं । इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा बदल्न फेरि छलफल सुरु भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सकेसम्म इम्बोस्ड प्लेटमा नेपाली भाषा कायम गर्ने प्रयास गर्न निर्देशन दिएका छन् । यसअघिका यातायातमन्त्रीहरुले पनि यस्तो प्रयास गरेका थिए । तर, सफल हुन सकेका थिएनन् । यातायातमन्त्री श्रेष्ठले भाषा बदल्न तयारी […]

इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न नेपाल बार एशोसिएसनको माग

नेपाल बार एशोसिएसनले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न सरकारसँग माग गरेको छ । एशोसिएसनले सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गरिएको भन्दै अनिवार्य नेपाली भाषा (देवनागिरी लिपी) प्रयोग गर्न माग गरेको हो ।  नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृ भाषाहरू राष्ट्र भाषा हुन्’ भन्ने व्यवस्था छ । धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली...

इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न बारको आग्रह

काठमाडौं, १९ साउन । नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामात्रै प्रयोग गर्न आग्रह गरेको छ । इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपी (अंग्रेजी) मात्रै प्रयोग भएकोमा बारले आपत्ति जनाएको हो । इम्बोस्ड नम्बरमा नेपाली भाषानै प्रयोग गर्नुपर्ने बारको माग छ । अन्य भाषा नेपालको कामकाजको भाषाको रुपमा सरकारी कार्यालय निकायले प्रयोग नगरेको उल्लेख […]

कति सम्भव छ ‘इम्बोस्ड नम्बर प्लेट’मा नेपाली भाषा?

काठमाडौं : यातायात व्यवस्था विभागले गत जेठ २० गते सूचना जारी गरी साउन १ गतेदेखि सवारीसाधनमा अनिवार्य ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्न भन्यो। प्लेट जडान नगरिएको पाए सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गर्ने चेतावनी समेत विभागले दियो ।विभागले यसअघि पनि पटक-पटक सार्वजनिक सूचनामार्फत अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको थियो। सर्वसाधारणको विरोधका कारण सफल भएको थिएन। अहिले पनि विभागको दबाब र नम्बर प्लेटमा प्रयुक्त भाषाको विषयमा विरोध भइरहेको छ। नम्बर प्ले

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न लेखक संघको माग

काठमाडौं- नेपाली लेखक संघले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा नै प्रयोग गर्न माग गरेको छ। संघले बुधबार विज्ञप्ति जारी गरी अंग्रेजीमा मात्र नम्बर प्लेट राखेर नेपालमै नेपाली भाषाको अवमूल्यन भएको भन्दै इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेको हो । यस विषयमा संघले सुरुदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आए पनि बेवास्ता गरिएको संघको आरोप […]

इम्बोस्ड प्लेटविरुद्ध मसाल जुलुस (फोटोफिचर)

काठमाडौं, २३ जेठ । सरकारले १ साउनबाट इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही गर्ने भनेपछि विरोध चर्किएको छ । आज इम्बोस्ड नम्बर प्लेटविरुद्ध मसाल जुलुस भएको छ । प्रदर्शनकारीले नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल