तटबन्ध नियन्त्रणमा ध्यान गएन

तटबन्ध कटान गरी बाढी बस्ती प्रवेश गरे पनि पुनर्निर्माण तथा मर्मतमा कसैको चासो पुगेको छैन । बाढीले कटान गरेको तटबन्ध पुनर्निर्माणका लागि स्थानीयले माग गरेका छन् । सरकारी अधिकारी भने अनुगमन र निरीक्षण मात्रै गरेका छन् । गत शनिबारको वर्षाले सप्तरीका विभिन्न स्थानमा तटबन्ध भत्काएर बस्तीमा बाढी पसेको थियो ।

सम्बन्धित सामग्री

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा - NepaliPatra

नवलपरासी । भारत र नेपालले तार र ढुंगाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो । सु्स्तालाई नेपाल बाट टुक्राउने भारतको नीतिगत योजना रहेकाले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता गाउँपालिकाका अध्यक्ष […]

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नुपरेको हो ।सुस्तालाई नेपालबाट टुक्र्याउने भारतको नीतिगत योजना रहेकाले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता गाउँपालिकाका अध्यक्ष...

कसरी पर्‍यो सुस्ता डुबानमा ?

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)- भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो । भारतले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता ...

भारत र नेपालले तटबन्ध निर्माण नगर्दा सुस्ता डुबानमा

नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो ।

भारत र नेपालले तटबन्ध निर्माण नगर्दा सुस्ता डुबानमा

नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो ।

तटबन्ध नगर्दा सुस्ता डुबानमा

१८ असोज, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको …

झण्डापार्क जोगाउन खुटी खोलामा तटबन्ध आवश्यक

लहान नगरपालिका –५ वडामा रहेको झण्डापार्क जोगाउन खुटी खोलाको पश्चिमी किनारमा स्थानीयले तटबन्धको माग गरेका छन् । दस महिना अगाडि छठ पर्वको दिन सञ्चालनम आएको खुटी झण्डापार्कको दीर्घकालिन रुपमा संरक्षण गर्न र यसको आकर्षण बढाउन स्थानीयहरु नगरपालिकाको ध्यान जाओस भनेर माग गरेका हुन् । लगभग डेढ विघामा फैलिएको पार्क वेलुकीपख बजारक्षेत्रका युवाहरुको रमाइलो गर्ने र सेलफी लिइने प्वाइन्टको रुपमा चिनिन थालेको छ ।

कमला नदी किनारमा उभिएर मातृका यादवले भने– ओलीकै लापरवाहीका कारण यो अवस्था आयो

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको लापरवाहीका कारण कमला नदीको तटबन्ध भत्किने अवस्थामा पुगेको आरोप लगाएका छन् ।कमला नदीले कटान गर्न थालेपछि स्थलगत निरीक्षणका लागि आएका यादवले बाँध निर्माण कार्यको अगुवाई गर्दै विगतमा सरकारले ध्यान नदिएका कारण यो अवस्था आएको आरोप लगाए ।उनले स्थानीयवासी समक्ष कुरा गर्दै ओली सरकारमा आफू मन्त्री रहेका बखत कमला नदीको तटबन्ध गर्न आफूले पटक पटक ओलीलाई आग्रह गरे पनि बेवास्ता गरिएको आरोप लगाए ।‘तत्कालीन

महाकाली नदीमा तटबन्ध बनाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : नेकपा (मसाल)

काठमाडौँ । नेकपा (मसाल) ले भारतले महाकाली नदीमा एकतर्फी रूपमा तटबन्ध बनाउनुलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बनाएको छ । दार्चुला जिल्लाको महाकाली–५ गल्फै भौरादगढमा भारतले एकतर्फी रूपमा तटबन्ध बनाउन थालेपछि नेकपा (मसाल) को यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ पुस २३ गते जारी प्रेसवक्तव्यमा यस्तो जानकारी गराइएको हो । पार्टीद्वारा यससम्बन्धमा नेपाल सरकारको तर्फबाट प्रभावशाली कदम उठाउन माग गरिएको छ । त्यसैगरी वक्तव्यमार्फत पार्टीले सरकारले हालै कृषिक्षेत्रमा वैज्ञानिक प्रविधि भित्राउने नाममा विदेशी लगानी भित्राउने निर्णय गरेकोमा त्यसको पनि विरोध गरेको छ । प्रविधि भित्राउने नाम दिइए पनि अन्ततः उक्त निर्णयबाट कृषिक्षेत्रमा बहुराष्ट्रिय कम्पनीको प्रवेश नै हुने पार्टीको धारणा छ । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “दार्चुला जिल्लाको महाकाली–५ गल्फै भौरादगढमा भारतले एकतर्फी रूपमा महाकाली नदीमा तटबन्ध बनाउने कार्य गरेर आफ्नो साम्राज्यवादी चरित्रलाई नाङ्गो रूपमा प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै नेपालको सहमति बिना नै भारतले उक्त तटबन्धन बनाउनु त्यसले नेपालप्रति अपनाउँदै आएको साम्राज्यवादी प्रवृत्तिको सिलसिला भएको कुरा स्पष्ट छ । त्यो कार्यबाट भारतले नेपाल र भारतबिच पहिले आफूखुसी तटबन्ध बनाउन नपाइने भनी भएको सहमतिलाई उल्लङ्घन गर्न पुगेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार पनि सीमाक्षेत्रको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकतर्फी रूपमा भौतिक संरचना निर्माण गर्न मिल्दैन । त्यसरी नेपालको सहमति बिना नै भारतले महाकाली नदीमा तटबन्ध निर्माण गर्नु गैरकानुनी, आपत्तिजनक र नेपालको सार्वभौमिकताका विरुद्धमा छ । हामीले भारतीय साम्राज्यवादको उक्त कार्यको भत्र्सना र विरोध गर्दछौँ । भारत पक्षबाट भएको उक्त कार्यबारे प्रभावकारी कदम उठाएर समस्या समाधानका लागि तुरुन्त पहल गर्न हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ । हालै नेपाल सरकारले कृषिक्षेत्रमा वैज्ञानिक प्रविधि भित्राउने भनी गरेको निर्णय नेपालको कृषिक्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई नै भित्राउने योजनाअन्तर्गत भएको कुरा प्रष्ट छ । सरोकारवालासित कुनै परामर्श नगरी गरिएको त्यो निर्णयानुसार वैज्ञानिक प्रविधि भित्राउने कुरा भएको भए पनि कृषिक्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई नै स्थान प्राप्त हुने छ । त्यसरी त्यो निर्णय प्रविधि हस्तान्तरण ऐन–२०७५ अनुसार विदेशी ...