महिला दिवसले छोएन दूर-दराजका नारीलाई

मनाङ : देशै भरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा मनाङका महिलाहरू गोठ र घरमा नै व्यस्त देखिन्छन्। घरको काम र गोठमा नै सीमित रहेका यहाँका महिला दिदीबहिनीलाई कुनै महिला दिवसको  चासो छैन। होटल व्यवसायदेखि चौरीगोठमा सीमित रहेका यहाँका महिला आफ्नो काम धन्दामा नै तल्लिन रहे। दिनभर गोठको धन्दा र बिहान बेलुकी ...

सम्बन्धित सामग्री

नारी दिवसले नछोएका नारी  !

सुर्खेत । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस देशका शहरी भेगदेखि स्थानीय स्तरसम्म मनाइएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ मनाइएको यो दिवसले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि १६ दिनदेखि धर्नामा बसेका वादी समुदायका महिलालाई भने छोएन । १६ दिनदेखि भूमिको माग गर्दै धर्नामा बसेका महिला तथा बालबालिकाले राम्रोसँग खानसमेत नपाएको आन्दोलनरत वादी महिला भानु वादीले रातोपाटीलाई बताइन्  । ‘यो नारी दिवस

महिला दिवसले छोएन डम्पिङ साइटको फोहोर उठाउने यी महिलालाई

बागलुङ । मार्ज ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । बागलुङ शहरबजारमा विभिन्न नाराका प्लेकार्ड बोकेका महिला अधिकारकर्मीको -यालीले बजार परिक्रमाका...