काभ्रेपलाञ्चोकका किसानले गरेको फापर खेती ! [तस्वीर]

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ५ सिसाखानीस्थित गङ्याका किसानले बारीमा गरेको फापर खेती । आजभोली गाउँमा फापरखेती लोप हुँदै गएको छ । तस्वीर: रासस

सम्बन्धित सामग्री

कोदो र फापर फलाउने किसानलाई अनुदान

मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद...

जुम्लामा फापर खेती घट्दै

जुम्ला – पछिल्लो समय जुम्लामा फापर खेती गर्नेको सङ्ख्या घटेको छ । हिमाली भेगमा उत्पादन हुने फापर अन्नबालीमा जिल्लाका किसानमा ध्यान जान सकेको छैन । व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । उच्च रक्तचाप तथा मधुमेहका बिरामीले फापरका परिकार खाने गर्छन् । यो परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन […]

म्याग्दी र मुस्ताङमा फापरको खेती फस्टाउँदै

काठमाडौँ- म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ । फापर छर्ने समय भदौ, असोज र […]

सिन्धुलीमा फापर खेती फस्टायाे

सिन्धुली । सिन्धुलीमा फापर खेती फस्टाउदै गएकाे छ । सिंचाई आवश्यक पर्ने सुख्खा खेत बारीहरुमा समेत राम्रोसँग फल्ने र मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापर खेती फस्टाएकाे हाे । विगत वर्षहरुको तुलनामा यसपाली फापर फस्टाएपछि सिन्धुलीका फापर खेती गर्ने किसानहरुको आम्दानी बढ्ने देखिएको छ । फापर छर्ने समय भाद्र, असोज र कार्तिक महिना र फापरको […]

पर्यटकको आकर्षक केन्द्र बन्दै मनाङको फापर खेती

समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापर खेतीले सबैको मन तानेको छ । तल्लो क्षेत्रको नासों-१, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ-९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ ।स्थानीयले प्रायः जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिन्छ । मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फू बस्तीबाहेक तल्लो क्षेत्रमा फाप

पर्यटकको रोजाईमा मनाङको फापर खेती

लमजुङ– समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिबेला फापर खेतीले सबैको मन तानेको छ । तल्लो क्षेत्रको नासों- १, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ- ९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्रायस जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज […]

ओखलढुंगामा फापर खेती लोप हुँदै

ओखलढुंगा । ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोपोन्मुख अवस्थामा पुगेको हो । जिल्लामा तीते र मीठे गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा १ सय ५ हेक्टर क्षेत्रमा फापर खेती हुने गर्छ । […]

मनाङमा फस्टाउँदै फापर खेती

नवीनराज कुइँकेल   मनाङ, असोज ५ गते । हिमाली जिल्ला मनाङमा फापर खेती फस्टाउँदै गएको छ । धान, मकै र कोदो नफल्ने यहाँ फापर खेती राम्रो हुन...