म्याग्दी र मुस्ताङमा फापरको खेती फस्टाउँदै

काठमाडौँ- म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ । फापर छर्ने समय भदौ, असोज र […]

सम्बन्धित सामग्री

विदेशबाट फर्किएर तरकारी खेती, मनग्य कमाइ

१८ फागुन, म्याग्दी । वैदेशिक रोजगारीका क्रममा कतारमा ७ वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का संकेत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । त्यसपछि उनले तरकारी खेती गर्ने सोच बनाए । ५ वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको ३ रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु […]

किटिनीमा चिया खेती सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो ।  मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार आठ सय चियाका बिरुवा रोपिएको जानकारी दिए । ‘बाँझो पाखो खनजोत र मल हालेर चियाका बिरुवा रोपिएको हो,’ उनले भने ‘बाँझो […]

सामुदायिक वनमा जडीबुटी खेती

म्याग्दी, १८ असार ।  म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेका छन् । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) जातको जडीबुटी खेती गेका हुन् । समूहका अध्यक्ष तुलसी छन्त्यालले डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा […]

म्याग्दी र मुस्ताङमा फापरखेती फस्टाउँदै

म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ ।फापर छर्ने समय भदौ, असोज र कात्तिक तथा …

म्याग्दी र मुस्ताङमा फापरखेती फस्टाउँदै

काठमाडौँ,३ पुष । म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ । फापर छर्ने समय भदौ, […]

मकै र कोदो फल्ने बारेमा किवी खेती

म्याग्दी, २ मङ्सिर । म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याउनु भयो । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गर्नुभएका उहाँले अहिले यसबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उहाँले ३५ वटा […]

गाउँभरि केरा खेती

म्याग्दी – म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ। खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन्। स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ। एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन्। पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको […]

विदेशबाट फर्किएर गाउँमै व्यावसायिक खेती

म्याग्दी-जापानमा १० वर्ष बिताएका मंगलागाउँपालिका– २ तल्लो डडुवाका कृष्ण पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् ।परम्परागत शैलीको खेती र पशु पालनलाई विस्तापित गर्दै लगडाउनको समयमा उनले कृषि र पशुपालनलाई व्यावासायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका छन् । टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै र कोदो खेती रहेको बारीलाई विस्तापित गरेर उनले चार […]

म्याग्दीको गुर्जामा बाँझो र खाली रहेको सार्वजनिक पाखोमा जडीबुटी खेती

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाको बाँझो जमिनमा सहकारीले जडीबुटी खेती गर्न थालिएको छ । खाली तथा बाँझो रहेको सार्वजनिक जग्गामा एक सहकारीले अतिस जातको जडीबुटी लगाएको हो ।  गुर्जामा सञ्चालित हिमाली कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध किसानले अतिसको व्यावसायिक खेती सुरु गरेका हुन् । खाली तथा पाखो जमिनका रुपमा रहेको सार्वजनिक जग्गामा सामुदायिक वनसँगको सहमतिमा सहकारीमा आबद्धरूकिसानले अतिस जातको जडीबुटीको खेती सुरु गरेका धवलागिरि गाउँपालिका-१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभय...

म्याग्दी: जडीबुटीको व्यावसायिक खेती विस्तार

स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गत वर्षदेखि सामूहिकरूपमा जडीबुटीको खेती सुरुआत गरेका थियो।