संस्कृत गुरुकुल स्थापनाका लागि प्रथम मुलपानी महोत्सव सुरु

काठमाडौं । संस्कृत गुरुकुल शिक्षा पाठशाला स्थापनका लागि आर्थिक रकम जुटाउन आजबाट प्रथम मुलपानी महोत्सव सुरु भएको छ । परापूर्वकालदेखि सुरु भएको गुरुकुल परम्परालाई पुनः स्थापित गर्न ऋषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीले महोत्सवको आयोजनामा गरेको हो । आजबाट सुरु भएको मुलपानी महोत्सव वैशाख ५ गतेसम्म सञ्चालन हुने ऋषेश्वर महादेव क्षेत्र...

सम्बन्धित सामग्री

गुरुकुल टिकाउन आधुनिक शिक्षा

गल्याङ, ८ असार । पछिल्लो समय गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गइरहेका छन् । कतिपय गुरुकुल बन्द भएका छन् भने कतिपय गुरुकुललाई टिकाउन समस्या हुँदैआएको छ । तर स्याङ्जाको रामनदीधाम संस्कृत गुरुकुलमा भने मागभन्दा धेरै भर्ना हुन आएका कारण विद्यार्थी फर्काउनुपर्ने अवस्था छ । गल्याङ नगरपालिका–१, राम्दीमा रहेको यस गुरुकुलमा मूल विषय संस्कृत, बेद, व्याकरण, कर्मकाण्ड मात्र […]

दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल

राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन्।...

दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल

राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन्।...

गुरुकुल शिक्षाले अनुशासित बनाउँछ : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् । विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने विचार राखे । प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको […]

२३ वर्षदेखि बन्द संस्कृत गुरुकुल ब्युँताउन धार्मिक महोत्सव

बागलुङ : सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ।काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे। रामकोटधामका संस्थापक दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०३१ मा स्थापना गर्नुभएको उक्त गुरुकुल विसं २०५६ मा बन्द भएको थियो।गुरुकुल नच

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे ।रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गरेको उक्त गुरुकुल २०५६ सालमा बन्द भएको थियो । गुरुकुल नचलेपछि य

दलित विद्यार्थीले पढ्दैनन् संस्कृत

जुम्लाको चन्दननाथ गुरुकुल पाठशालामा दलित विद्यार्थीले संस्कृत नपढ्ने गरेको पाइएको छ। चन्दननाथ गुरुकुल पाठशाला स्थापना भएको केही वर्षसम्म दलित विद्यार्थी संस्कृत पढ्न आए पनि अहिले नआएको प्रधानाध्यापक विश्वराज उपाध्यायले बताए । चन्दननाथ गुरुकुल पाठशालाको स्थापना २०६९ सालमा भएको उनले बताए । संस्कृत बचाउन ,भाषाको शुद्धता ल्याउने उदेश्यले यो पाठशालाको जन्म भएको हो । चन्दन्नाथ मन्दिर भित्रै सञ्चालन भइरहेको गुरुकुल पाठशालामा अहिले सबै बाहुन, बालबालिका मात्रै अध्ययन गरिरहेका छन् । दलितका छोराछ

गुरुकुल विद्यालयमा छैनन् ‘गुरु’

खाडाचक्र नगरपालिका-१ मा जिल्लाकै एक मात्र गुरुकुल विद्यालय छ। २०७० सालमा स्थापना भएको सरस्वती गुरुकुल आधारभूत विद्यालयमा संस्कृत पढाउने ‘गुरु’ छैनन्।...

संस्कृत पढाउने विद्यालयमा शिक्षक अभाव

कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकुल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरुको अभाव भएको हो । विसं २०७० महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरुकुल विद्यालय स्थापना गरिएको थियो ।  पहिलो चरणमा कक्षा दुई सम्मको अध्ययन अनुमति जिल्ला शिक्षा कार्यालयबाट लिइएकामा  हाल कक्षा छ सम्मको अध्यापन हुने भए एक जना पनि संस्कृत शिक्षक नभएको विद्यालय व्यवस्था

जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान

राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ भाषा संस्कृत लेख्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । नेपाल उत्पत्तिकालदेखि नै ऋषि महर्षिको तपोभूमि हुनुका साथै सनातन सभ्यताको सुरुआत् यसै धराधामबाट भएकाले यसको प्राचीन चिनारीमा फर्कन परिषद्को अनुरोध छ । पुर्खाले संसारलाई ज्ञानको चेतनासँगै संस्कृत भाषाको प्रकाशले आलोकित...