मधेसः मुख्यमन्त्रीका लागि आजै दाबी पेश गर्ने तयारी

जनकपुरधाम – मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टीले विभिन्न दलहरुसँग मिलेर प्रदेश प्रमुखसमक्ष आजै दावी पेश गर्ने तयारी गरेको छ। जसपाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दावी पेश गर्ने तयारी गरेको हो। जसपा मधेस प्रदेशका प्रमुख दल नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत […]

सम्बन्धित सामग्री

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरीले दाबी पेश गर्दै

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्ने तयारी गरेका छन् । दाबी पेश गर्न बुधबार अपरान्ह ४ बजे सम्मको समय दिइएको छ । गिरीले एमालेसहितका दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लागेका हुन् । हिजो नै गिरीले दाबी पेश गर्ने तयारी गरे […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी दाबी पेश गर्दै

काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्ने तयारी गरेका छन् । दाबी पेश गर्न बुधबार अपरान्ह ४ बजे सम्मको समय दिइएको छ ।  गिरीले एमालेसहितका दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लागेका हुन् । हिजो नै गिरीले दाबी पेश गर्ने तयारी गरे पनि […]

लुम्बिनी प्रदेश : सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं : लुम्बिनी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्ने समय बुधबार सकिँदै छ।सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न ४ बजेसम्मको समय दिएका छन्।एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा मंगलबार नै सरकारमा दाबी गर्ने तयारी भए पनि माओवादी केन्द्र असन्तुष्ट भएपछि रोकिएको हो। यसपछि गिरी र  माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महराले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।लुम्बिनी प्रदेशमा गठबन्धनबाट एमालेको २९, माओवादी केन्द्रको १०, राप्रपाका ४, जसपा र जनमतको&nbs

लुम्बिनीः मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन, भोलिसम्मको समय

दाङ – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा मंगलबार पेश गर्ने भनिएको बहुमत सदस्यको दाबी पेश हुन सकेन। एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गर्ने तयारी थियो। तर, सत्तारूढ दलका शीर्ष नेतृत्व तथा संसदीय दलका नेता नै उपस्थिति हुन नसकेपछि दाबी पेश हुन नसकेको हो। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अघि नै […]

मधेशका मुख्यमन्त्रीमा दाबी पेश गर्दै जसपा

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले आज मंगलबार मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका छन्।जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवले आज मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरिरहेको मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले बताए।प्रदेश अध्यक्ष यादवका अनुसार सत्तासाझेदार दलहरूसहित ६५ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेको बताए।प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए तर त्यसको दुई दि

लुम्बिनी प्रदेश : लीला गिरी मुख्यमन्त्री बन्दै, आज दाबी पेश गरिँदै

काठमाडौं : लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरूले नयाँ सरकारका लागि मंगलबार बहुमतसहितको दाबी पेश गर्ने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूले लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्ने तयारी गरेका हुन्। प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि बुधबारसम्मको समयसीमा दिएकोमा  एक दिनअघि नै दलहरूले दाबी पेश गर्न लागेको नेकपा एमालेका प्रदेश सभा सांसद भूमिश्वर ढकालले बताए। उनका अनुसार

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा मंगलबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछ । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नु हुनेछ । सत्ताधारी […]

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै, लिला गिरी बन्नेछन् मुख्यमन्त्री

२६ पुस, दाङ । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान […]

गण्डकीमा विपक्षी दलको सरकार गठनका लागि बहुमतसहित दाबी पेश गर्ने तयारी

पोखरा। गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका सांसदहरुको हस्ताक्षरसहित प्रदेशप्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गर्ने तयारी भएको हो। कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक मनाङे गरी ३१ जना सांसदको हस्ताक्षर बुझाउने तयारी रहेको बतााइएको छ।

देउवाले प्रधानमन्त्रीका लागि दाबी पेश गर्दै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्दै छन्। माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थनमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गर्ने तयारी भएको कांग्रेस महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए। एमालेका माधव नेपाल पक्षका नेताहरुसँग पहल जारी राखिएको र जसपाका नेताहरुसँग…