नबिल म्युचुअलका चारओटा फण्डले सार्वजनिक गरे असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३, नबिल इक्वीटी नबिल ब्यालेन्सड् फण्ड २ र नबिल फ्लेक्सी क्याप फण्डले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चारओटै फण्डको नोक्सानी बढेको छ ।  भदौ मसान्तमा नबिल ब्यालेन्सड् फण्ड ३ रू. ४ करोड ७७ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. ७ करोड ५३ लाख पुगेको छ । त्यस्तै नबिल इक्वीटी फण्ड भदौ मसान्तमा रू. ४ करोड ५६ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. ५ करोड ९९ लाख पुगेको हो ।  नबिल फ्लेक्सी क्याप फण्ड भदौ मसान्तमा रू. १ करोड ६७ लाख रहेकोमा असोज मसान्तमा बढेर रू. २ करोड ४३ लाख पुगेको हो । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड २ भदौ मसान्तमा रू. ७ करोड ८७ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. १० करुोड ९३ लाख पुगेको हो । असोजमा यी फण्डहरूको जम्मा आम्दानी ऋणात्मक रहेकोले खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो ।  यी चारओटै फण्डको न्याभ पनि घटेको छ । नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ भदौ मसान्तमा ८ रुपैयाँ ७६ पैसा रहेकोमा असोज मसान्तमा ८ रुपैयाँ ५४ पैसा कायम भएको छ । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ भदौ मसान्तमा १० रुपैयाँ २९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ०६ पैसा कायम भएको हो ।  त्यस्तै नबिल फ्लेक्सी क्याप फण्डको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ५६ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४१ पैसामा झरेको छ । नबिल इक्वीटी फण्डको न्याभ भदौ मसान्तमा १० रुपैयाँ ४४ पैसा रहेकोमा असोज मसान्तमा १० रुपैयाँ ३३ पैसा कायम भएको हो ।  नबिल इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

सार्वजनिक गर्न छोडियो प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राखिएको जनाएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ६ मन्त्री र एक राज्यमन्त्रीको सम्पत्ति विवरण प्राप्त भए पनि सार्वजनिक नगरिएको कार्यालयले जानकारी दिएको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ। त्यहाँ के कति भनेर सार्वजनिक गरिएको छैन। सार्वजनिक पदधारण गरेको व्यक्तिले त्यसरी प्राप्त सम्पत्ति विवरण हेर्न पाउने गरी सार

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले अहिले मन्त्रिपरिषद्मा रहेका सबै मन्त्रीको विवरण सार्वजनिक गर्ने निर्णय गरेको होचाँडै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने बताइएको छ । कानुनत: सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्छ […]

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको संचार मन्त्रालय उच्च स्रोतले प्रशासन सिंहदरवार ब्यूरोलाई जानकारी दिएको हो । उक्त निर्णयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।  कानुनतः सार्वजनिक पद धारण गरेकाहरूले ६० […]

अझै सार्वजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको हो । सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरूले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक […]

अझै सार्वजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको हो ।सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्छ ।उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन्त्री र

आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलको सम्पत्ति विवरण सार्वजनिक

स्याङ्जा -स्याङ्जाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अध्यक्ष पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जाल मार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । निर्वाचित भए लगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुन् । पालिकाको अध्यक्षको जिम्मेवारीलाई पौडेलले जनताको सेवा गर्ने अवसरका साथै आफूलाई अब्बल सेवकको रूपमा प्रमाणित […]

आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक

अध्यक्ष पौडेलले पदस्थापनलगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले पाँच महिनामा पनि सम्पत्ति विवरण सार्वजनिक गरेनन्

नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् ।‘प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सार्वजनिक किन भएन ? म बुझ्छु’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले भने  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हु

स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण

२४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के–के समेटिएको छ भन्ने खुलेको छैन ।  मन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि […]

सम्पत्ति विवरण सार्वजनिक गर्ने स्वास्थ्यमन्त्री तामाङको घोषणा, वेबसाइटमै राखिने

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्रिमण्डलको सदस्यको हैसियतले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन् । मन्त्री नियुक्त भएपछि सोमवार पहिलोपटक पत्रकार सम्मेलन गर्दै तामाङले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरे । ‘सार्वजनिक पदधारण गरेका सबै व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने । मन्त्री तामाङले कोरोनाविरुद्ध लडाइँ लड्नु आफ्नो प्राथमिकता रहेको बताए । उनले कोरोनाबाट जनतालाई बचाउनु आफ्नो प्राथमिकता रहेको बताए । कोरोना भाइरससँग लड्न खोपको व्य...