सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले अहिले मन्त्रिपरिषद्मा रहेका सबै मन्त्रीको विवरण सार्वजनिक गर्ने निर्णय गरेको होचाँडै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने बताइएको छ । कानुनत: सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्छ […]