बलिउड अभिनेता इमरान खानकी पत्नी अवन्तिका मलिकले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी छन् । दुई जोडी केही वर्षदेखि अलग बस्दै आएका छन् । यसबीचमा दुई जनाले विवाह बचाउने प्रयास गरिएपनि त्यो सफल हुन सकेन । अहिले आएर दुवैले अलग हुने निर्णय गरेका छन् । छिट्टै डिभोर्सको मुद्दा फाइल गरिदैंछ । सम्बन्धमा तनाव सिर्जना भएपछि सन् २०१९ मे २४ देखि अवन्तिका इमरानको घर छाडेर उनकै आमाबुवासँग बसिरहेकी छन् । दुवै तर्फको परिवारले इमरान र अवन्तिकाबीच सम्बन्ध सुधार गर्ने कैयौं कोसिस गरे तर सफल भएनन् ।&nb