इमरान खान विरुद्ध मुद्दा दायर

काठमाडौं ।  पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान बिरुद्ध पाकिस्तानी प्रहरीले आतंकवाद ऐन अन्तर्गत मुद्दा दायर गरेको छ । पूर्वप्रधानमन्त्री खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिनु देशको आतंकवाद विरोधी ऐन उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । गत शनिवार खानले सार्वजनिक भाषणमा इस्लामाबादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई आफ्नो पार्टीका सहकर्मी […]

सम्बन्धित सामग्री

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को ठूलो झट्का - NepaliPatra

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको नयाँ मुद्दामा फसेका छन् । यस्तो अवस्थामा उनलाई जेलबाट छिट्टै निस्कन गाह्रो हुने भएको छ । तोशाखान भ्रष्टाचार मुद्दामा इमरान खान यसअघि नै जेलमा छन् । पाकिस्तानमा आगामी फेब्रुअरीमा आम निर्वाचन हुँदैछ । यस्तो बेला इमरानविरुद्ध नयाँ मुद्दा दायर गर्नु उनका लागि ठूलो झट्का भन्दा कम नभएको मिडिया […]

इमरान खानविरुद्ध 'देशद्रोह' को मुद्दा दायर

पाकिस्तानी सरकारले गत महिना इस्लामावादमा ठुलो मात्रामा हिंसा निम्त्याउने 'आजादी मार्च' लाई लिएर पूर्व प्रधानमन्त्री र पिटिआई प्रमुख इमरान खान विरुद्ध देशद्रोहको मुद्दा दायर गर्ने भएको छ।

पाकिस्तानमा इमरानखानसहित उनका १५० समर्थकहरूविरुद्द मुद्दा

पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साउदी अरेवियाको मस्जिद–ए–नबवीम  प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा