माछापुच्छरे बैंकको मोबाइल बैंकिंग याप र वेवसाइटमार्फत रेमिट्यान्स प्राप्त गर्न सकिने

बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट डिजिटल सुविधाहरु सहित विभिन्न मानक निमार्ण गर्दै आएको माछापुच्छ«े र्बैंकले मोबाइल बैंकिंग याप र वेवसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ«े बैंकको मोबाइल बैंकिंग याप र वेवसाइट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने […]