राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो। युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीकालागि मन्त्रालयका...

सम्बन्धित सामग्री

राष्ट्रिय नर्सिङ सम्मेलन सम्पन्न

काठमाडौंको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद सयुक्त आयोजना नेशनल नर्सिङ सम्मेलन 'नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास'भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो।

राष्ट्रिय युवा परिषदले मनायो सातौं स्थापना दिवस

२० फागुन, भक्तपुर । राष्ट्रिय युवा परिषदले सातौं स्थापना दिवस मनाएको छ । वि.सं.२०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद ऐन जारी भएको दिनलाई परिषदले स्थापना दिवस मान्दै आएको छ । बिहीबार सानोठिमीस्थित परिषद परिसरमा आयोजित कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विभिन्न मन्त्रालयमा छरिएका युवा लक्षित कार्यक्रमहरु एकीकृत गरी […]

काभ्रेको नमोबुद्धका राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र बन्ने

राष्ट्रिय युवा परिषदको अगुवाइमा काभ्रेको नमोबुद्ध नगरपालिकामा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न चारपक्षबीचको  समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधवार नमोवुद्ध नगरपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद , नमोबुद्ध नगरपालिका , काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच सो समझदारीमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा परिषदका तर्फबाट कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र प्रशासकीय प्रमुख रमाकान्त शर्मा , नमोवुद्ध नगरपालिकाका तर्फबाट नगर प्र

खेलकुदमन्त्री अथकद्वारा राष्ट्रिय युवा परिषद्को अनुगमन

युवाहरूलाई सपना देखाउनुहोस् : मन्त्री अथक युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गरेका छन । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमिस्थित परिषद्को कार्यालयमा पुगेर अनुगमन गरे । अनुगमनका क्रममा युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषद्का सदस्यहरूले मन्त्री अथकलाई फूलगुच्छाले […]

राष्ट्रिय युवा परिषद, पञ्चेश्वर गाउँपालिका र नबिल बैंकको सम्झौता

नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ ।यस समझदारी अन्तर्गत सुदूरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउने र दिगो आर्थिक विकासमा योगदान गर्ने […]