अक्षय कुमारले ‘ड्राइविंग लाइसेन्स’ को हिन्दी रिमेक बनाउने

एजेन्सी, १४ असोज । बलिउडका चर्चित कलाकार अक्षय कुमारले २०२२ मा एक नयाँ फिल्म निर्माण गर्ने भएका छन् । जुन मलयालम फिल्म ‘ड्राइविंग लाइसेन्स’ को हिन्दी रिमेक हो । मलयालम फिल्ममा पृथ्वीराजले अभिनय गरेका थिए । अब यो फिल्म करण जौहरको धर्मा प्रोडक्सनले प्रोड्युस गर्ने भएको छ।  फिल्मलाई राज मेहताले निर्देशन गर्ने भएका छन् । […]

सम्बन्धित सामग्री

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल

अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन्। हमालले आफू हिन्दी फिल्ममा डेब्यु गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन्।...

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल

अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन्। हमालले आफू हिन्दी फिल्ममा डेब्यु गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन्।...

युटयुबमा चलेनन् नेपाली फिल्मका हिन्दी डब

काठमाडौं : पछिल्लो समय नेपाली फिल्मलाई हिन्दीमा डब गरेर प्रदर्शन गर्ने क्रम बढ्दो छ। ‘प्रेम गीत ३’ को हिन्दी भर्सनको चर्चापछि युट्युबमा अहिले नेपाली फिल्मको हिन्दी डब सार्वजनिक हुन थालेका छन्। एकैमहिनाको बिचमा ओएसआर इन्टरनेसनल अफिसियल युट्युब च्यानल मार्फत रिलिज भए : ‘बीर विक्रम २’ र ‘सुश्री सम्पति’ को हिन्दी डब।…

‘प्रेम गीत-३’ को हिन्दी भर्सन लिक

शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो ।  नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ । चलचित्रले नेपाल र भारतमा प्रदर्शनको पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ।  हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले जानकारी दिएका छन् ।चलचित्रले पहिलो दिन विश्वव्यापी ४ कलेक्सन गरेको निर्माण

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौँ । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ । असोज ७ गते नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने […]

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौं । लामो अन्योलपछि अन्ततः ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित […]

नेपालमा मनाइँदै विश्व हिन्दी दिवस

नेपालमा पनि सोमबार विभिन्न कार्यक्रम गरी विश्व हिन्दी दिवस मनाइँदै छ । नेपालस्थित भारतीय दूतावासले एक कार्यक्रम आयोजना गरी नेपालका साहित्यकारका साथमा सो दिवस मनाइरहेको हो । भारतले हिन्दी भाषाको प्रचार, प्रसारका लागि २००६ देखि विश्व हिन्दी दिवस मनाउन सुरु गरेको हो । हुनत् भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा विश्व हिन्दी दिवसको उद्घाटन गरेकी थिइन् । तर विधिवत रुपमा २००६ जनवरी १० देखि मनाउन थालिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । हिन्दी भाषा विश्वका विभिन्न ३०

स्मिता दाहालको हिन्दी गीत 'इबादत बन गए हो' सार्वजनिक

स्‍मिताले हिन्दी गीतमा पनि आफ्नो स्थान बनाउने पाइला सुरु गरेकी छिन् । स्मिताको स्वरमा रहेको हिन्दी गीत 'इबादत बन गए हो' सार्वजनिक भएको छ

विश्व हिन्दी सचिवालयद्वारा साहित्यकार सिन्हा पुरस्कृत

नेपालस्थित हिन्दी भाषाकी साहित्यकार एवं द पब्लिक पत्रिकाका सम्पादक वीणा सिन्हा अन्तर्राष्ट्रिय हिन्दी व्यंग्य प्रतियोगितामा प्रथम भएकी छन्

विश्व हिन्दी सचिवालयद्धारा साहित्यकार सिन्हा पुरस्कृत

विश्वमा हिन्दीको सबैभन्दा ठूलो संस्था विश्व हिन्दी सचिवालयले नेपालस्थित हिन्दी भाषाकी साहित्यकार एवं द पब्लिक पत्रिकाका सम्पादक वीणा सिन्हालाई पुस्कारका लागि छनौट गरेको छ । मोरीससमा विश्व हिन्दी दिवशको अवसरमा आयोजित...