स्मिता दाहालको हिन्दी गीत 'इबादत बन गए हो' सार्वजनिक

स्‍मिताले हिन्दी गीतमा पनि आफ्नो स्थान बनाउने पाइला सुरु गरेकी छिन् । स्मिताको स्वरमा रहेको हिन्दी गीत 'इबादत बन गए हो' सार्वजनिक भएको छ

सम्बन्धित सामग्री

अञ्जुको स्वरमै हिन्दी गीत ‘जिन्दगीकी राहो मे…’

काठमाडौं । नेपाली गीतमा आफ्नो परिचय स्थापित गरेकी गायिका अञ्जु पन्तले हिन्दी भाषामा नयाँ गीत गाएकी छन् । उनको स्वरमा यतिबेला नयाँ हिन्दी गीत जिन्दगीकी राहो मे… को भिडियो सार्वजनिक भएको छ । यो गीतलाई नेपालमै तयार गरिएको अञ्जुले बताएकी छन् । यो गीतको शब्द निकै राम्रो भएकाले आफूले हिन्दी गीत गाएको गायिका अञ्जुले बताएकी […] The post अञ्जुको स्वरमै हिन्दी गीत ‘जिन्दगीकी राहो मे…’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आँचल शर्माको हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक

काठमाडौं । अभिनेत्री आँचल शर्मा र आरआर खड्काद्वारा अभिनित हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक भएको छ । नितिन चन्दले निर्देशन गरेका गीतमा आँचल र आरआरसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ । यसअघि उनले थुप्रै हिन्दी गीत निर्देशन गरेका छन् । गीतको कोरियोग्राफी भने सियोन श्रेष्ठले गरेका हुन् । यसभन्दा […]

‘प्रेमगीत ३’ का यस्ता छन् ४ हिन्दी गीत

भारतमा रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेम गीत ३’ को गीत हिन्दी गीतहरू सार्वजनिक भएको छ । सोमवार निर्माण टिमले भारतको प्रतिष्ठित कम्पनी जी म्युजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा भारतका चर्चित गायक–गायिकाले स्वर दिएका छन् ।सार्वजनिक ४ गीतमध्ये ‘कोई न कोई नाता हैं’ बोलको पहिलो हिन्दी गीतमा भारतका पाश्र्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा सुभाष कालेको शब्द छ ।  त्यस्तै दोस्रो गीत ‘जहान भी जाओ आई सनम’ मा ग

विज्ञानले बनाए हिन्दी गीत ‘तेरे दर्द मैँ’ को भिडियो

दर्जनौं नेपाली म्युजिक भिडियो निर्देशन गरिसकेका विज्ञान राई पछिल्लो समय हिन्दी गीतका भिडियो निर्देशनमा पनि सक्रिय छन् । ‘फास्लो पे’ तथा ‘प्यारका नसा’ बोलका दुई हिन्दी गीतमा यस अगाडि भिडियो बनाएका राईले फेरि नयाँ हिन्दी गीत ‘तेरे दर्द मैँ’ को भिडियो सार्वजनिक गरेका छन् ।भारतीय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले निर्माण गरेको र पोखरामा छायांकन भएको यो भिडियो राईले नै निर्देशन गरेका हुन् । ए एम तुराजको शब्द तथा राजु सरदारको संगीत रहेको गीतमा अल्ट

मुम्बई पुगेका राजेशले भने- हिन्दी फिल्मका लागि कुरा हुँदैछ

१४ पुस, काठमाडौं । अभिनेता राजेश हमाल भारतको मुम्बई पुगेका छन् । आफू र मोडल नीति शाहले अभिनय गरेको हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश मुम्बई पुगेका हुन् । गीत सार्वजनिक कार्यक्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दी चलचित्रमा काम गर्नसक्ने समेत संकेत गरेका छन् । नेपाल र भारतको मित्रतालाई प्रस्तुत गरिएको ‘चेहेरा’ […]

किन गए राजेश हमाल मुम्बई  ?

अभिनेता राजेश हमाल यतिबेला मुम्बई पुगेका छन् । हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी सोमबार मुम्बई पुगेका हुन् । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय छ । गीत सार्वजनिक कार्यक्रम मंगलबार रहेको थियो ।‘चेहेरा’ भारतीय निर्माता राजेश चौधरीले निर्माण गरेको हिन्दी गीत हो । गीतमा नेपालको समेत प्रशंसा गरिएको छ । निर्माता चौधरीले मिडियासँग कुराकानी गर्दै राजेश हमाल छिट्टै एउटा हिन्दी गीतमा पनि देखिने बताए । निर्माता चौधरीको हमाललाई लिएर ए

राहत फतेह अलीले गाए ‘प्रेम गीत ३’ को हिन्दी गीत

‘प्रेम गीत ३’ फागुन १३ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । नेपाली र हिन्दी दुई भाषामा रिलिज हुन लागेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय समेटिएको छ ।फिल्मको हिन्दी डबसँगै गीतको पनि हिन्दी संस्करणको काम सकिएको छ । निर्माण संस्था आसुसेन फिल्मले एक बिज्ञप्ती जारी गर्दै फिल्मको गीत हिन्दीमा तयार भएको जानकारी दिएको हो ।

स्मिताले गाइन् हिन्दी गीत

गायिका स्मिता दाहालले पहिलोपटक हिन्दी गीतमा स्वर भरेकी छिन्। भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको युट्युब च्यानलबाट हालै उनको स्वर रहेको हिन्दी गीत इबादत बन गए हो म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गायनमा उनलाई जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगीजस्ता गीतका गायक शबाब सबरीले साथ दिएका छन्। रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर […]

हिन्दी गीत ‘इबादत’मा अर्जुन विज्लानीसँग स्मिताको अभिनय

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा नै चर्चा पाउन सफल गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा पनि स्वर भरेकी छिन् । उनको स्वरमा समावेश ‘इबादत बन गए हो’ बोलको गीत टि–सिरिजको पप चार्टबस्टर्स नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायनमा उनलाई शबाब सबरीले साथ दिएका छन् । रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा गायक […]

गायिका स्मिता दाहालको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक

काठमाडौं, १८ भदौ । गायिका स्मिता दाहालको ‘इबादत बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ । गीतमा स्मिताका साथै भारतीय गायक शबाब साबरीले स्वर दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत रहेको छ । गीतको भिडियोमा स्मिताका साथै अभिनेता अर्जुन बिजलानीको अभिनय देख्न सकिन्छ । साथै, भिडियोलाई राजिव […]