शृंखलाबद्ध डकैती आरोपमा ३ पक्राउ

उपत्यकाका घरहरूमा पसेर परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गहना डकैतीमा सलंग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा २१ अपराधी पक्राउ

काबुल- अफगानिस्तानको प्रहरीले शनिबार मुलुकका छ वटा प्रान्तबाट आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ । आन्तरिक मामिला मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका हत्या, डकैती, किर्ते, चोरी, लागुऔषध ओसारपसार र देशमा शान्ति सुरक्षा खलबल पार्नेजस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको जनाएको छ । यस्तै कारबाहीमा प्रहरीले गत हप्ता कुन्दुज, बल्ख, तखार, […]

ताप्लेजुङस्थित आइएमइमा दिनदहाडै डकैती, तीन जना पक्राउ

ताप्लेजुङ जिल्लाको मुटु विरेन्द्र चोकमा आइएमइ मनिट्रान्सफर दिनदहाडै दिउँसै डकैती गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सर्वजनिक गरेको छ। गत असोज १७ गते विहान ९ बजेर २१ मिनेट जाँदा...

हतियारसहित दुई जना पक्राउ

वीरगञ्ज- प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रालिमा शनिबार मध्यरातमा डकैती संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नम्बर १० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका प्रहरीले जनाएको छ । राति नै पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार दिउँसो […]

डकैती गरेको आरोपमा २ जना पक्राउ दुई थान बन्दुक र गोली बरामद

१९ भदौ, वीरगञ्ज । प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रा.लिमा शनिबार मध्यरातमा डकैती गर्न गएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नं. १० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका प्रहरीले जनाएको छ । राति नै पक्राउ परेका उनीहरुलाई प्रहरीले […]

चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन् । सोही समयमा तीन जना सटरभित्र […] The post चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ – देशसञ्चार

काठमाडौँ – काठमाडौँको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको

चाबहिलमा खाजा पसल सञ्चालिकाको हातखुट्टा बाधेर लुटपाट, पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन् । सोही समयमा तीन जना सटरभित्र प्रवेश […]

पैसा र सुन लुटपाट गरेको आरोपमा दुई भारतीय युवक पक्राउ

बाँके प्रहरीले चोरी र डकैती गरेको आरोपमा २ भारतीय युवकहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई जानकी गाउँपालिका–५ बुढिया गाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका युवकहरूबाट १ थान कटुवा पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।  उनीहरुमाथि गत पुस २९ गते बर्दिया बढैयाताल गाउँपालिका–८ सितबजार बस्ने परशुराम सार्कीको घरमा पेस्त

महाेत्तरी : डकैतीका मुख्य योजनाकार चार महिनापछि पक्राउ

महाेत्तरी – महोत्तरी प्रहरीले सम्सीमा डकैती भएको चार महिनापछि घटनाका मुख्य योजनाकारलाई पक्राउ गर्न सफल भएकाे छ ।  सम्सी गाँउपालिका १ पर्सा देवाडमा भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाही लालबन्दी नगरपालिका २ पुनर्वासका ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गरेको हो । सोनमा गाँउपालिका ३ बाट पक्राउ गरेका पासवानलाई बिहीवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरेर सार्वजानिक गरिएको हो ।  प्रहरीका अनुसार पासवानलगायतका हतियारधारी समूहले गएकाे असार ३ गते राति स्थानीयव...