अफगानिस्तानमा २१ अपराधी पक्राउ

काबुल- अफगानिस्तानको प्रहरीले शनिबार मुलुकका छ वटा प्रान्तबाट आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ । आन्तरिक मामिला मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका हत्या, डकैती, किर्ते, चोरी, लागुऔषध ओसारपसार र देशमा शान्ति सुरक्षा खलबल पार्नेजस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको जनाएको छ । यस्तै कारबाहीमा प्रहरीले गत हप्ता कुन्दुज, बल्ख, तखार, […]

सम्बन्धित सामग्री

बैकिङ कसूरका फरार अपराधी पक्राउ

काठमाडाैँ- सिन्धुपाल्चाेकमा बैकिङ कसूरमा फरार अपराधी पक्राउ परेका छन्। उच्च अदालत पाटनको मिति २०७७।१०।०६ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा कैद ७ दिन र जरिवाना चार लाख सजायँ भई फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- १ बस्ने वर्ष ४२ को सरोज कामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चाेकबाट खटिएकाे प्रहरी टोलीले मिति बुधबार बेलुका पाँच बजेको […]

हत्यामा संलग्न तीन अपराधी पक्राउ

सिरहा। सिरहा गोलबजार–३ का १७ वर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका धनुषाका १८ वर्षिय राकेश ठाकुर, विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका–५ मोरङका २६ वर्षिय मनोज कार्की रहेका छन् । उनीहरूले असोज २६ गते सदालाई अपहरण गरी विराटनगर–११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्या […]

३४ वर्षपछि फरार अपराधी पक्राउ

काठमाडाैँ- सिन्धुपाल्चाेकमा ३४ वर्षपछि फरार अपराधी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाकाे साविक दुवाचौर गा.वि.स. वडा नं.६ हाल मेलम्ची न.पा. वडा नं.७ बस्ने वर्ष ६६ को खम्बे भन्ने जित बहादुर तामाङ रहेका छन्। सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०४५।१२।२९ गतेको फैसलाले मानव बेचविखन तथा ओसारपसार मुद्दामा उनलाई नौ वर्ष दुई महिना आठ दिन कैद सजाय सुनाएकाे […]

पाँच वर्षदेखि फरार रहेका तीन जना अपराधी पक्राउ

केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

भक्तमान श्रेष्ठ अपहरण प्रकरणका फरार अपराधी पक्राउ

काठमाडौँ– बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा प्रकरणका एकजना फरार अपराधी पक्राउ परेका छन् । अपराधी ठहर भएर ९ वर्षको कैद सजाय पाएका राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीको उच्च स्रोतले जनायो । पण्डितलाई तत्कालीन पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार […]

एकैदिन ८३ फरार अपराधी पक्राउ

काठमाडौँ– यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । जिल्ला अदालतको बेरुजु फछ्र्याैट गर्न र फैसला कार्यान्वायन गराउन सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधबार मात्रै ८३ फरार अपराधीलाई पक्राउ गरेको थियो । उनीहरुलाई बुधबार नै अदालतमा हाजिर […]

फरार अपराधी पक्राउ गर्न कपिलवस्तु प्रहरीको 'फ्याप' अभियान

अभियानअन्तर्गत २ दिनमै प्रहरीले १ सय ५५ जनालाई पक्राउ गरेको छ। मंगलबार ८१ जना र बुधबार ७४ जना फरार रहँदै आएका अपराधी पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।...

एफबीआईको एपमार्फत विश्वमा सयौं अपराधी पक्राउ

बीबीसी। एफबीआईले बनाएको एउटा एपको प्रयोगबाट बितेका तीन वर्षमा विश्वमा सयौं अपराधिलाई पक्राउ गरिएको छ। सन् २०१८ बाट अष्ट्रेलिया, न्युजील्याण्ड र एफबीआई एनोम नामको एक एनक्रिप्टेड एप्लिेकेसन प्रयोग गरेका थिए। यो एपले संगठित अपराधलाई ट्रयाक गर्ने काम गथ्र्यो। यो एक मार्फत एसिया, उत्तरी तथा दक्षिणी अमेरिकाका १८ देशमा अपराधिलाई पक्राउ गरिएको थियो। अष्ट्रेलियाका प्रधानमन्त्रीले यसलाई ‘वाटरसेड’ अभियान नाम दिएका छन्।

४० फरार अपराधी पक्राउ

ओखलढुङ्गामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४० जना फरार अपराधी पक्राउ परेका छन् । अदालतबाट कसुर ठहर भई सजाए पाएका ४० जना फरार अपराधी पक्राउ परेका हुन् ।