मानव सेवा आश्रममा वृद्ध मृत अवस्थामा फेला

काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनस्थित मानव सेवा आश्रममा एक वृद्ध मृत फेला परेका छन् । धादिङ कल्लेरी गाउँपालिका–७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका हुन् ।  हाल काठमाडौं महानगरपालिका–२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो । उता डोटीको पूर्वीचौकी गाउँपालिका–३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका–६ गण्डिगाड खोलाको किन

सम्बन्धित सामग्री

लमजुङमा एक वृद्ध मृत फेला

लमजुङको मध्यनेपाल नगरपालिका-४ चौतारामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँ बस्ने ७५ वर्षीय बुद्धि बहादुर मगराती मृत भेटिएका हुन्।...

डडेल्धुरामा एक वृद्ध मृत फेला

डडेल्धुरा- डडेल्धुरामा एक जना वृद्ध मृत फेला परेका छन् । गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् । सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पाल्पामा एक जना वृद्ध मृत फेला

पाल्पा । पाल्पामा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ कोहलका ७० वर्षीय रणबहादुर रेश्मी घर नजिकै वृद्ध मृत अवस्थामा फेला परेका हुन् । आइतबार खानेपानीको पाइप बनाउन भनेर घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तहरुले खोजी गरेका थिए । उनीहरूले खोजी गर्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा […]

ढुङ्गेसाँघुमा वृद्ध मृत अवस्थामा फेला

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु तेल्लाबुङका ७५ वर्षीय मुकुन्द थोप्रा लिम्बू बिहीबार राति मृत फेला परेका हुन् ।

गुल्मीमा ९० वर्षीय वृद्ध मृत अवस्थामा फेला

गुल्मीमा बुधबार दिउँसो घरबाट हिड्नुभएका ९० बर्षीय वृद्ध मृत अवस्थामा फेला पर्नुभएको छ ।

जंगलमा भेटियो चार दिनदेखि बेपत्ता वृद्धको शव

सल्यान : गत बुधबारदेखि हराइरहेका कपुरकोट गाउँपालिका–२ भकम गाउँका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। ६४ वर्षीय मेवालाल नेपाली शनिबार दिउँसो सोही वडाको फुर्केमेल सामुदायिक वनमा मृत फेला परेका हुन्।प्रहरी र स्थानीयको सक्रियतामा खोजी गर्दा हराइरहेका नेपाली घरदेखि करिब साढे २ किलोमिटर टाढा पर्ने फुर्केमेल सामुदायिक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाँस काट्न भन्दै घरबाट निस्केका नेपाली बुधबारदेखि हराइरहेको र खोजी गर्ने क्रममा शनिबार मृत फे

कोशी अस्पतालको शौचालयमा एक वृद्ध मृत भेटिए

सुनसरीको इनरुवाका एक वृद्ध विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा मृत अवस्थामा फेला परेका छन् । कोसी अस्पतालको ओपिडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल मृत...

कौशलटारमा एक पुरूष मृत फेला

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा एक वृद्ध मृत फेला परेका छन्। कौशलटार चोकतिरै रिक्सा चलाउने ६५ वर्षीय बच्चु विक मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।दिनभरि रिक्सा चलाउने र राति कौशलटार चोकको पसल कवलअघि सुत्ने गरेका सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ घर भएका विक सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रमुख सई भुवन खड्काले जानकारी दिए।‘साँझ अत्यधिक मदिरा सेवन गरेर सुतेका रहेछन्‚’ खड्काले भने&sb

हेटौंडामा वृद्ध मृत अवस्थामा फेला

हेटौंडा । मकवानपुरको हेटौंडामा एकजना वृद्धको शव फेला परेको छ ।  हेटौंडा उपमहानगरपालिका–८ स्थित कर्रा खोलाको पुल नजिक अन्दाजी ८३ वर्षीय वृद्धको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उक्त शव हेटौंडा उपमहानगरपालिका–८ कमाने निवासी खडकबहादुर परियारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिए । मंगलबार दिउँसो करिब २ः३० बजेको समयमा हेटौंडा–८ शान्ति टोलमा रहेको ब्लकले बनेको खाली घरभित्र उत्तानो परेको अवस्थामा परियारको शव फे

सुत्न जान्छू भनि हिँडेका वृद्ध मृत अवस्थामा फेला

काठमाण्डौँ। रामेछापमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । रामेछाप नगरपालिका–१ गोठगाँउ खुरपाटी बस्ने ६० वर्षीय बलबहादुर कार्की शनिबार…