कौशलटारमा एक पुरूष मृत फेला

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा एक वृद्ध मृत फेला परेका छन्। कौशलटार चोकतिरै रिक्सा चलाउने ६५ वर्षीय बच्चु विक मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।दिनभरि रिक्सा चलाउने र राति कौशलटार चोकको पसल कवलअघि सुत्ने गरेका सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ घर भएका विक सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रमुख सई भुवन खड्काले जानकारी दिए।‘साँझ अत्यधिक मदिरा सेवन गरेर सुतेका रहेछन्‚’ खड्काले भने&sb

सम्बन्धित सामग्री

दार्चुलामा एक पुरूष मृत फेला

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मोहती पिपलगैरामा अन्दाजी ४० वर्षका एक पुरूष मृत फेला परेका छन्।...

बुटवलको एक होटलमा युवायुवती मृत्त फेला

बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन्।

पाल्पामा एक पुरुष मृत फेला

पाल्पा : तानसेन नगरपालिका-४ सिल्खानटोलस्थित तानसेन-गुल्मी सडकमा एक पुरूष मृत फेला परेका छन्।तानसेन-४ बडिज्ञान टोलमा भाडामा बस्ने ३८ वर्षीय वसन्त गिरी शनिवार बिहान करिब ८ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा हिँडेको टोलीले गिरीको शव फेला पारेको थियो।उनको स्थायी ठेगाना खुलेको छैन। उनी आफ्ना दाइसँग बसेर भारी बोक्ने काम गर्दथे। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाल्पामा एक पुरूष मृत फेला

पाल्पा : रामपुर नगरपालिका–६ तिलकपुरका ४५ वर्षीय खगबहादुर कुमाल मृत फेला परेका छन्। चिप्लेढुंगास्थित आफ्नै खेतमा पानी लगाउने कुलोको बाँधमा शुक्रबार बिहान ६ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।उनी बिहीबार राति १० बजे खाना खाएर घरबाट निस्किएका पविारले जनाएको छ। उनले मादक पदार्थ समेत सेवन गरेको बताइएको छ। खगबहादुरका छोरा १७ वर्षीय सुजन बिहान ५ बजे खेतमा पानी लगाउन जाने क्रममा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर

बिर्तामोडमा एक पुरूष मृत फेला

झापा : बिर्तामोड नगरपालिका–४ मा पुरुष मृत फेला परेका छन्। बिर्तामोडमा अटो रिक्सा चलाउँदै आएका कचनकवल गाउँपालिका-३ का बाबुलाल भनिने ५० वर्षीय भाद्रु राजवंशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापा डिएसपी राकेश थापाले जानकारी दिए।राजवंशीको बिर्तामोड–४ स्थित लिटल फ्लावर्सको पूर्व गेटअगाडिको कोठा भाडामा बस्दै आएका थिए। उनको शव कोठाभित्र फेला परेको डिएसपी थापाले बताए। अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको टोली घटनास्थलमा पुगेको छ।‘आफन्तजन

सल्यानमा एक पुरूष मृत फेला

दार्मा गाउँपालिका ५ का अँधेरीखोलाका ४९ वर्षीय बमबहादुर खत्री शुक्रबार बिहान सात बजेतिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

सल्यानमा एक पुरूष मृत फेला

सल्यान : दार्मा गाउँपालिका–५ मा एक पुरुष मृत फेला परेका छन्। करिब ५० वर्षीय बमबहादुर खत्री शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।बिहीबार बैंकमा पैसा निकाल्न भनी फारुला गएका खत्री अबेरसम्म घर नआएपछि रातिदेखि नै परिवारले खोजी गरेका थिए। शुक्रबार बिहान वडा नम्बर ५ कै साउनेखोलामा मृत फेला परेका हुन्।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। घटनाको विषयमा छानविन सुरु गरिएको उनको भनाइ छ।गत असार १ मा पनि

अर्घाखाँचीको जङ्गलमा एक पुरूष मृत फेला

बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।  शितगंगा नगरपालिका १३  देउरालीको जङ्गलमा सोही नगरपालिका ४ का ६१ वर्षीय दुर्गा बहादुर विक मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घरबाट हराएको एक महिनापछि विक जङ्गलमा मृत फेला परेका हुन् ।विकको शव गोठालाले देखेपछि इलाका प्रहरी कार्यालय ठाडामा खबर गरेका थिए । सबलाई पोष्टमार्टमका लागि सदरमुकाम सन्धिखर्क जिल्ला अस्पताल पठाइएको छ । शव सडिसकेको अवस्थामा फेला परेको प्

गोंगबु गेष्ट हाउसमा पुरूष मृत फेला: दुई जना पक्राउ

काठमाडौंको गोंगबुस्थित गेष्ट हाउसमा पुरूष मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।