कांग्रेसको चुनाव प्रचारका लागि गगन थापाको संयोजकत्वमा ४३ सदस्यीय उपसमिति :: Pahilopost.com

काठमाडौँ : नेपाली कांग्रेसले गगन थापाको संयोजकत्वमा ४३ सदस्यीय केन्द्रीय प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ। उपसमितिमा बद्री पाण्डे सहसंयोजक छन् भने बद्री सिग्देल सह संयोजक तोकिएको छ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्री बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार

सम्बन्धित सामग्री

कांग्रेस महासमिति बैठक बिहीबारै सक्ने तयारी

नेपाली कांग्रेसको महासमिति बैठक चौथौ दिन बिहीबार पनि जारी छ ।बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

महासमिति सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी

गोदावरी - नेपाली कांग्रेसको महासमिति बैठक चौथो दिन बिहीबार पनि जारी छ ।  बैठक अहिले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।  बुधबार रातीसम्म महासमिति सदस्यहरूले आफ्नो धारणा राख्ने...

कांग्रेसले बनायो ४३ सदस्यीय चुनाव प्रचार उपसमिति, संयोजकमा गगन थापा

ललितपुर, कात्तिक २२ – नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आफ्नो नीति तथा कार्यक्रम नागरिकसमक्ष पुर्याउन र प्रचार गर्न ४३ सद...

कांग्रेसले गठन गर्‍यो ४३ सदस्यीय प्रचारप्रसार समिति, संयोजकमा गगन थापा

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति,कार्यक्रम र उम्मेदवारहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरूलाई मतदातासमक्ष पुर्‍याउन निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिका सदस्य श्री बालकृष्ण खाँणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिलाई आज पूर्णता…