गोदावरी - नेपाली कांग्रेसको महासमिति बैठक चौथो दिन बिहीबार पनि जारी छ ।
बैठक अहिले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
बुधबार रातीसम्म महासमिति सदस्यहरूले आफ्नो धारणा राख्ने...