काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डाै उपत्यकामा 'मास्क खाेइ' र 'नो हर्न' अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाण्डाै उपत्यकामा मास्क खाेइ र नो हर्न अभियानलाई कडाइका साथ लागू गर्ने बताएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले अहिलेको कोरोना सङ्क्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य भएकाले मास्कको प्रयोग बढाउन र अनिवार्य लगाउनुपर्ने चेतना फैलाउन प्ले क...