‘नो हर्न’ क्षेत्रमै चर्को ‘हर्न’

काठमाडौं उपत्यकामा साउन २२ गते आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुन: अभियानकै रूपमा अगाडि बढाइएको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को प्रमुख आतिथ्यमा ‘नो हर्न’ अभियानलाई पुन: सुरु गरिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख साहले ‘नो हर्न’ लेखिएको […]