एनआरएनए सचिवमा अष्ट्रेलियाबाट डा. रेग्मीको उम्मेद्‍वारी

काठमाडौं, २७ श्रावण । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी घोषणा गरेका छन्। रेग्मी एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिव हुन्। एनआरएनएमा रेग्मीको एक दशकभन्दा लामो अनुभव छ। संघमा बसेर लामो समय काम गरेको अनुभव उनीसँग छ। ‘अब नौला तथा रचनात्मक कामको सुरुवात गर्नुपर्छ। त्यसैले सचिव पदमा उम्मेदवारी दिन लागेको हो,’ […]

सम्बन्धित सामग्री

एनआरएनए उपाध्यक्षमा केसीद्वारा उम्मेद्‍वारी घोषणा

काठमाडौं, २७ श्रावण । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्टेलिया निवासी हालका उपमहासचिव गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आएका केसीले ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। वर्तमान आइसिसी उपमहासचिव केसीले एनआरएनए अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए। […]

एनआरएनए प्रवक्ता सापकोटाले उपमहासचिवमा उम्मेद्‍वारी दिने

काठमाडौं, २७ श्रावण । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद्का प्रवक्ता सोम सापकोटाले केन्द्रीय उपमहासचिव पदका लागि उम्मेदवारी दिने जानकारी गराएका छन्। संघको स्थापना काल देखिनै सक्रिय सापकोटा संघको विभिन्न पदिय जिम्मेवारी रही नेपाल र नेपालीको हकहितका संस्थागत रुपमा क्रियाशील छन्। हाल गैर आवासीय नेपाली […]

एनआरएनए अन्तर्राष्ट्रिय युवा संयोजकमा रविनको उम्मेद्‍वारी

काठमाडौं, २१ श्रावण । गैरआवासीय नेपाली संघ(एनआरएनए)को युवा संयोजकमा रविन अधिकारीले उम्मेद्‍वारी दिने भएका छन्। लिस्वनस्थित युवा व्यवसायी अधिकारीले संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने ११ औं महाधिवेशनमा सो पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी गैरआवासीय नेपाली संघ प्रोर्चुगलका निवर्तमान अध्यक्ष समेत हुन्। ‘संघको साधारण सदस्य देखी एनआरएनए प्रोर्चुगलको अध्यक्ष समेत भएर काम गर्ने अवसर […]

एनआरएनए कतार अध्यक्षमा रमेश भट्टको उम्मेद्‍वारी घोषणा

काठमाडौं, ३० असार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए / एनसीसी) कतारको नेतृत्वमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन्। भट्टले सामाजिक सञ्जालमार्फत आगामी कार्यकालकालागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन। एनआरएनए कतारको दशौँ राष्ट्रिय महाधिवेशन ३० जुलाइमा हुँदैछ भने कार्यसमिति चयनका लागि निर्वाचन २१ जुलाइमा हुने तालिका छ। भट्टले कतारमा कार्यरत नेपालीहरूको […]

एनआरएनए अमेरिकाको उपाध्यक्षमा खनालको उम्मेद्‍वारी

काठमाडौं, २ असार । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि अनुप खनालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिका सचिव रहेका खनाल ‘युवाको बृहत सहभागीता, संस्थाको दिगो सफलता’ भन्ने नारासहित उपाध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका हुन्। गैर आवासीय नेपालीका साझा चाँसो र सरोकारमा ठोस योजनासहित कार्यान्वयन गराउन र गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा […]

एनआरएनए अध्यक्षमा केसीको उम्मेद्‍वारी

काठमाडौं, फागुन २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १० औं महाधिवेशनका लागि बुधवार उम्मेदवारी दर्ता गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र […]

एनआरएनए अध्यक्षमा केसी र उपसंयोजकमा खड्काको उम्मेद्‍वारी

गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

एनआरएनए अध्यक्षमा केसी र उपसंयोजकमा खड्काको उम्मेद्‍वारी

गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

मध्यपूर्व संयोजक प्रवीण गुरुङद्वारा एनआरएनए सचिवमा उम्मेद्‍वारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोवर तेस्रो साता हुने १० औं महाधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक प्रवीण गुरुङले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व र विकास आफ्नो उम्मेदवारीको एजेण्डा हुने बताएका छन् । संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरूको आग्रहमा […]