गैरआवासीय नेपाली संघ एनआरएनए जापानको केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष पदमा नवीन निउरेले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानका वर्तमान युवा उपाध्यक्ष समेत रहेका निउरे रेष्टुरेन्ट, रेमिटयान्स लगायतका व्यवसायमा सक्रिय छन् । लामो समययता जापान बसाइको अनुभवलाई युवाहरूसंग मिलेर सहकार्यका लागि एनआरएनए नेतृत्वमा काम गरेर देखाउन उम्मेदवारी दिएको निउरेले बताए । एनआरएनए कान्तो संयोजक भएर …