हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा तालाबन्दी भएको छ । पत्रकार शुद्धीकरणको विषयमा प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो । नेपाल पत्रकार महासंघको जिल्ला कार्यसमितिले सहमति गरेर पठाएको नामावली समेत काटेर आफूखुसी गैर पत्रकारलाई समेत नवीकरण गरेर केन्द्रमा सिफारिस गरेको भन्दै चौतारी बागमती प्रदेश कमिटीले प्रदेश कार्यालय हेटौँडामा […]