हेटौंडा । नेपाल पत्रकार महासंघले सक्रिय पत्रकारलाई संघको सदस्य हुनबाट विमुख गरेको भन्दै प्रेस चौतारी मकवानपुरले पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा तालाबन्दी गरेको छ । चौतारीले पत्रकार नै नरहेका फर्जी सदस्यहरुको सदस्यता खारेज, सक्रिय पत्रकारहरुलाई सदस्यता वितरणसहितको माग गर्दै तालाबन्दी गरेको प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताए । महासंघले वितरण गरेको फर्जी […]