दोस्रो त्रैमासमा एनआईसी एसिया बैंकको नाफा २ अर्ब ४० करोड, निष्क्रिय कर्जा ०.४७ प्रतिशत

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक छन् । बैंकले यसअवधिसम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा...