सविता सिंह ठकुरी : दैनिक जीवनशैलीको परिवर्तन र अव्यवस्थित खानपानले धेरै मानिसहरुको स्वास्थ्यमा असर पारेको छ । जसले गर्दा मानिसहरुको स्वास्थ्यमा हानी गरेको छ । हाम्रो परिवर्तित जीवनशैली र अनावश्यक खानपानले सिधै मुटुलाई असर गर्ने भएकोले विभिन्न प्रकारका रोगसँगै मृत्युसमेत निम्त्याउन सक्छ । त्यसैले हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि धेरै कुराहरुमा ध्यान दिन जरुरी हुन्छ […]
संगिता खत्री : काठमाडौं २६ जेठ । डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने एक किसिमको भाइरल रोग हो । यो रोग एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन् । डेंगु भाइरसबाट संक्रमित एडिज एजेप्टि जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेंगु भाइरस संक्रमणको कारण ज्वरो आउने गर्दछ । जसलाई हामी डेंगु फिवर भन्ने गर्दछौं । डेंगु फिवर मान्छेको घनत्व […]
सनस्क्रीन क्रिमहरु प्रयोग गरेर पनि यसबाट बच्ने उपाय गर्न सकिन् । यी त उदाहरण मात्र हुन्। रोग अनुसारको रोकथामको लागि चिकित्सकको सल्लाह अनुसार त्यही विधिहरु अप्नाउनुपर्छ।
रेबिजबाट बच्ने उपाय डा. केदार कार्की रेबिज एउटा विषाणु जनित ज्यानमारा रोग हो । यो रोग मुख्य रूपमा कुकुरले टोक्नाले फैलिन्छ । यो रोग कुकुरबाट मात्र होइन बाँदर, बिरालो गाई, बाख्रा, भैँसीको ¥यालसँग सम्पर्क आउनेले तथा यिनले टोके भने पनि यो रोग फैलिन सक्छ । कुकुर एवं बिरालोमा आफूलाई चाट्ने बानी हुन्छ । तसर्थ तिनको पञ्जाले कोतरे पनि रेबिजका जीवाणु शरीरमा प्रवेश गर्न सक्छन् । हाम्रो शरीरमा कुनै घाउ चोट पटक छ, जसमा रोगी पशुको ¥याल खस्यो भने पनि यो रोग मानिस वा अन्य कुनै जनावरमा
बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् :
रुघा, खोकी तथा ज्वरो
यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो...