मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले अक्सिजन नभएर संकटमा परेका विरामीहरुको तत्काल उपचारमा सहज बनाउने उदेश्यले जिल्लाका विभिन्न स्थानमा खाली रहेका अक्सिजन सिलिण्डरहरु संकलन गर्ने कार्य तिब्र बनाएको छ । संकलित सिलिण्डरहरु जम्मा गरी अक्सिजन भरेर प्रहरी कार्यालयले अस्पतालमा पु¥याउन शुरु गरेको छ । ‘बुधबार राति ११ बजे बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा […]