गठबन्धनलाई ओलीको चेतावनी : चुनाव सार्ने षड्यन्त्र भए एमालेले आँधिबेहरी ल्याउँछ

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचन सारे देशभर आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्। सोमबार सोलुखुम्बुमा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले भने, ‘अहिले गठबन्धनले चुनाव सार्न खोजिरहेको छ। विप्लवको लागि चुनाव सार्ने रे ! मैले खुला राजनीतिमा ल्याएको हुँ। पार्टी दर्ता गर्ने बेलामा कता जानुभएको थियो? अहिले गठबन्धनको मतियार भएर पार्टी दर्ता गर्न भुलेछु भन्न मिल्छ? चुनाव सार्न मिल्छ? पार्टी पनि होइन केही झुण्डको लागि देश र लोक

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुरामले बनाएका धार नै नेपालका लागि उपयुक्त : बाबुराम भट्टराई

काठमाडौं :  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिएका छन्।शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुरमुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताए।अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा

प्रचण्ड र बाबुरामको धार नै नेपालका लागि उपयुक्त : भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुरमुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताएका हुन् । अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा

प्रचण्ड र मैले बनाएको धार नै नेपालका लागि उपयुक्तः बाबुराम भट्टराई

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौमा वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ‘विगतमा पराजित भएका प्रतिगामी शक्तिहरु अहिले विभिन्न बहानामा जुर्मुराइरहेको’ भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताए । अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको […]

गठबन्धनले अण्डा ओथरेको तर चल्ला पार्ने नपार्ने थाहा छैन : ओली

सोलुखुम्बु : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।आज सोलुखुम्बुमा आयोजित जनसभामा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्न बालुवाटारमा दैनिक बैठक बसिरहेको आरोप लगाएका हुन्।गठबन्धनको निरन्तर बैठकलाई व्यंग्य गर्दै ओलीले बालुवाटारमा गठबन्धनले अण्डा ओथरेको भएपनि चल्ला पार्ने नपार्ने थाहा नभएको बताए।उनले स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रमा नलाग्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएका छन्।आफूले यसअघि पनि प्रधानमन्त्रीलाई चुनाव

चुनाव सार्ने षड्यन्त्र भएको एमालेको निष्कर्ष, कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । नेकपा (एमाले)ले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजको आरोप लगाएको छ । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालाकोटमा बसेको सचिवालय बैठकले चुनाव रोक्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो ।  “वर्तमान सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको भन्ने आभास हामीलाई भएको छ । त्यसको...

चुनाव सार्ने चेष्टा नगर्नुस् : ओली

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले […]

केपी ओलीको चेतावनी- पानीमुनि भए पनि गठबन्धनलाई ठेगान लगाइन्छ

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न  जान चाहेको बताए । रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै उनले भने– ‘नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामी

अदालत र आयाेगलाई ओलीको चुनौती : जालझेल र सेटिङ भए चुप बस्दैनौं!

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन र सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूभन्दा बाहिर गए आन्दोलन चर्काउने चेतावनी दिएका छन्। 'सूर्य चिन्ह हामीले पाउँछौँ। चुनाव हुन्छ नै, हामीले जित्नुपर्छ। तपाईहरु यो आत्मविश्वासका साथ लाग्नुस्, विराटनगरमा शनिबार आयोजित जनसभामा आयोग र अदालतप्रति लक्षित गर्दै ओलीले भने, ‘कुनै जालझेल तिकडम,षड्यन्त्र र सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, त्यस्ता शक्तिलाई हाम