चुनाव सार्ने षड्यन्त्र भएको एमालेको निष्कर्ष, कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । नेकपा (एमाले)ले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजको आरोप लगाएको छ । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालाकोटमा बसेको सचिवालय बैठकले चुनाव रोक्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो ।  “वर्तमान सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको भन्ने आभास हामीलाई भएको छ । त्यसको...

सम्बन्धित सामग्री

दाहाललाई कसको डर ?

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार ढाल्ने षड्यन्त्र भइरहेको दोहोर्‍याएका छन् । उनले सरकार ढालेमा त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । सुर्खेतमा बिहीबार सरकारविरुद्ध चलखेल भए त्यसको प्रतिवाद गर्ने बताएका उनले शनिबार काठमाडौंमा समेत त्यस्तै अभिव्यक्ति दोहोर्‍याए ।