नेकपा एमालेले केन्द्रीय कमिटी २ सय ६० सदस्यीय बनाउने निर्णयसहितको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
अग्नि खरेल, बाबुराम दाहाल लगायतले मंगलवार निर्वाचन आयोग पुगेर चिट्ठी दर्ता गराएको आयोगका सचिव सुरेश अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
'उहाँहरूको चिट्ठी दर्ता भएको छ । केन्द्रीय समितिमा केही नामहरू थपेर २ सय ६० सदस्य पुर्याउनुभएको छ,' अधिकारीले लोकान्तरसँग भने ।
केन्द्रीय समितिमा नाम थपिए पनि अन्य कुनै हेरफेरको विवरण भने आयोगमा प्राप्त नभएको अधिकारीले बताए ।
२० प्रतिशत...