एमालेले समानुपातिकतर्फ भाग लिन निर्वाचन आयोगमा दियो निवेदन

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन निर्वाचन आयोगमा निवेदन दिएको छ  ।