काठमाडौं : बानेश्वरमा रहेको संघीय संसद भवनमा सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पहिलो बैठकका लागि एजेन्डा तय गर्न आज बैठक बोलाएका हुन्।
संसदको पहिलो बैठक पुस २५ गते बस्दैछ। सोही बैठकको एजेन्डा तय गर्न विभिन्न दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिहरु सहभागी छन्। आजको बैठकमा…