रामचन्द्र पौडेलको क्यारिकेचर गर्दा घाँटी दुख्छ

क्यारिकेचर अनुभव मैले क्यारिकेचर गर्दा मासलाई यो क्यारिकेर मन पर्छ भन्ने अड्कल काटेर गर्छु । सम्बन्धित व्यक्तिको  अन्तर्वार्ता र  भाषण गरेको भिडियो निरन्तर हेर्छु । पारस शाहको क्यारिकेचर गर्न निकै धेरै अभ्यास गरेको...