ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विधेयक संसद्को वर्षे अधिवेशनको अन्तिम दिनमात्र दर्ता गर्दा आगामी संसदमा पारित हुने कठिन देखिएको छ । संसद् अधिवेशन अन्त्य भएको दिन अर्थात १८ असारमा मात्र दर्ता भएको विधेयक त्यसपछिका प्रक्रियाका कारणले आगामी हिउँदमा पारित हुने सम्भावना कठिन देखिएको हो । विशेषगरी पछिल्लो दुई दशकमा नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको […]