काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सहभागी नहुने भएका छन्। पुनले आइतबार आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए। पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उनको भनाइ थियो। माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाएपछि त्यहीँ पार्टीबाट अर्को उपप्रधानमन्त्री […]