रोल्पा – नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले निर्वाचनमा भएको पराजय स्वीकार गर्नुको साटो जनमतको अपमान हुने अभिव्यक्ति नदिन एमाले नेतृत्वलाई चेतावनी दिएका छन्। एमालेले निर्वाचन सम्पन्न भएको तीन दिनपछि वक्तव्यबाजीमार्फत धाँधली भयो भनेर जनअभिमतको अपमान गरेको पुनले बताए। जनतालाई कमजोर नठान्न उनले एमाले नेतृत्वलाई सुझाव दिए। निर्वाचनमा भएको पराजयलाई विगतमा आफूले […]
माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन गएका छन्। पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गरेका छन्।
काठमाडौँः नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। थाइल्याण्ड र चीनमा लामो समय उपचार गरेपछि पुन स्वदेश फर्किएका हुन्। उनी करिब चार महिनाको उपचारपछि स्वदेश फर्किएका हुन्।
विभानस्थलमा पुनलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका छन्।
काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुन चीनमा सफल स्वास्थ्योपचार गरेर पूर्ण स्वास्थ्यलाभ गरी स्वदेश फर्किएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न नेता नारायणकाजी श्रेष्ठ पुगेका छन् । नेता पुन स्वास्थ्य सामाग्री लिन गएको हिमालयन एयरलाईन्सको कार्गो बिमानबाट आज साँझ नेपाल आईपुगेका हुन् ।
१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् । केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायतका नेताहरुले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पुनले पार्टी महासचिवमा दाबी गरेको बताए । तर सहमतिमै पदाधिकारी टुंगो […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कंदै छन् । आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेका हुन् । सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।
९ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारपछि स्वदेश फर्किंदै छन् । बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुन आफैंले पूर्ण स्वास्थ्यलाभ गरी माघ १० गते स्वदेश फर्किन लागेको जानकारी दिएका छन् । पुनको सचिवालयका अनुसार उनी सोमबार बेलुका करिब आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । जण्डिस सम्बन्धी समस्या […]
काठमाण्डाै - चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज हुनु भएको छ ।
अस्पतालबाट डिस्चार्ज भएका उहाँ आज नेपाल आउन लागेका अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताउनु भएको छ ।
दिपेशले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराउनु भएको हो । जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्यान्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उहाँ तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लाग्नु भएको हो ।
पुन माओवादी केन्द्रको एक महास...
नेकपा माओवादी केन्द्रका महासचिवका दाबेदार वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । जन्डिसको उपचारका लागि चीनमा रहेका उनी मंगलबार नेपाल फर्किने केन्द्रीय समिति बैठकपछि नवनिर्वाचित अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूलाई जानकारी गराए । उनले पदाधिकारी पुनकै सहभागिता समेतमा छानिने सो क्रममा बताए । ‘वर्षमान पुन भोलि डिस्चार्ज हुनुहुन्छ । पुन र ओनसरी घर्ती पार्टीका नेताहरु हुनुहुन्छ । उहाँहरुको उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो
काठमाडौं, १२ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता वर्षमान पुन थप उपचारको लागि भोलि (बुधबार) थाईल्याण्ड जाने भएका छन् । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । हिजोमात्रै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पुनलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।