स्याङ्जा– गल्याङ नगरपालिका-९ डुबिन बस्ने ३६ वर्षीय राम प्रसाद भट्टराईलाई एकनाले भरुवा बन्दुक १ थानसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
The film Jaari and Jaari 2 is widely acclaimed as one of the most awaited and watched movies amongst the Yakthung Limbu community as well as externally. Jaari