काठमाडौँ – जस्तासुकै घटनाका दोषीलाई पनि आम माफी दिने गरी सरकारले ल्याएको संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयकमा एमालेका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता गर्न दिएको समयको सदुपयोग गर्दै एमालेका सांसदहरुले हत्या, यौनजन्य हिंसा र अपहरणलाई […]