मानव अधिकार उल्लंघनका ११२ उजुरी

राष्ट्रिय मानव अधिकार आयोगले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा ११२ वटा मानव अधिकार हनन्का घटनामा उजुरी दर्ता भएको बताएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्म सो संख्यामा मानव अधिकार हनन्को घटनाको उजुरी आयोगमा आएको जानकारी दिए ।आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा […]