काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार प्रवर्द्धन गर्ने सरकारको प्रयासका बाबजुद पनि मानव अधिकार उल्लङ्घनका घटना रोकिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा आज यहाँ आयोजित ‘१४औँ मानव अधिकार राष्ट्रिय भेला-२०७९’ को उद्घाटन गर्दै उनले जनताले पूर्ण मानव अधिकार पाएको महसुस गर्न नसकिरहेको बताए । ‘मानव अधिकार सबैका लागि हो । […]