‘ब्वाइकट माल्दिभ्स’ले देखाएको भारतको अपरिपक्व कूटनीति
पाँचतारे होटेल नभएको र थोरै होटेल मात्र भएको लक्षद्वीपमा मोदीले जुन समय र सन्दर्भमा पर्यटन प्रवर्द्धन गरे, त्यसको सन्देश सीधा थिएन
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको चीन भ्रमणको केही दिनअघि मात्र भारतीय...
भनिन्छ, राष्ट्रको मुटु हुँदैन स्वार्थ मात्र हुन्छ । कूटनीति आफैंमा चतु¥याइँ गर्ने खेल हो । आफ्नो कुरा सटीक रूपले राखेर अर्काको मन जित्ने कला नै कूटनीति हो । हालै भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा यही कुरा देखियो । भिजनरी सोच र निडर कूटनीतिक कौशल नेपाललाई पनि जरुरी भइसकेको छ । जलवायु परिवर्तनले नेपाललाई […]
The post नेपाल र जलवायु कूटनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- युक्रेनमा युद्ध सुरु भएसँगै विश्वका महत्वपूर्ण शक्ति राष्ट्रहरुले आफ्नो आर्थिक एवम् राजनीतिक भविष्यलाई ध्यान दिएर योजनाहरु बनाइरहेका बेला चीनले भने अफ्रिकी महादेशमा ‘उपहार कूटनीति’ का माध्यमबाट आफ्नो प्रभाव विस्तार गरिरहेको पाइएको छ । अफ्रिकी महादेशमा रहेका खनिज एवम् अन्य स्रोतहरुमा आँखा गाडिरहेको चीनले जासुसी गतिविधिका लागि ‘उपहार कूटनीति’ लाई हतियार बनाएको हो । आफ्नो […]
काठमाडौं, बैशाख २८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि ‘धार्मिक कूटनीति’ प्रयोग गर्ने भएका छन् । चार वर्षपछि मोदी २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमण उनले धार्मिक सद्भाव कायम राख्ने हिसाबले नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा लुम्बिनी आउन लागेका मोदीले लुम्बिनीबाट धार्मिक सन्देश दिने उद्देश्य राखेका […]
काठमाण्डाै – वर्ष २०७८ नेपालको श्रम कूटनीति विस्तार तथा व्यवस्थित र सुशासनयुक्त सेवा प्रवाहमा उल्लेखनीय रह्यो । विश्वव्यापी कोरोना महामारीका बीच श्रम क्षेत्रमा सुधारका प्रयत्न जारी रहे । लामो समयदेखि कर्मचारीको तहमा सीमित नेपालको श्रम कूटनीतिमा गतवर्ष क्रमभङ्ग भयो । श्रम कूटनीति विस्तारमा सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डलको सक्रिय सहभागिता रह्यो ।
गत चैत पहिलो हप्ता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई), कता...
अहिलेको अवस्थामा युक्रेनी समस्या समाधानका लागि कूटनीति मात्र एक सहज र अचुक औषधि हो
युक्रेनमा युद्ध सुरु नभए पनि युद्धका लगभग सबै उद्देश्य पूरा भइसकेका छन् । युद्धका प्रमुख पात्र रुस...
एक वर्षयता नेपाली कूटनीति चीनसँगको सीमा समस्या, भारतसँग दार्चुलामा जयसिंह धामीको तुइनमा मृत्यु र अमेरिकासँग एमसिसीको अल्झनमा व्यतीत भयो । यद्यपि, भारत र अमेरिकासँग सरकारको सम्बन्ध सहज रूपमा अघि बढेको छ ।...
उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बन्धित देशबारे राम्रो ज्ञान भएका व्यक्तिलाई राजदूत बनाएर पठाए विकसित र सम्पन्न मित्रराष्ट्रसँगको आर्थिक कूटनीति प्रभावकारी हुने बताएका छन्।...
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले ‘राखी कूटनीति’ अपनाएकी छन्। आरजुले नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेलाई रक्षा बन्धन (राखी) का दिन आइतबार राखी बाँधेकी हुन्। दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन रही आएको छ। प्रधानमन्त्री पत्नी आरजुले चौथाइवालेलाई राखी बाँधेर ‘राखी कूटनीति’ अपनाएकी […]
ढिलै भए पनि राष्ट्रपति भण्डारीले सुरु गरेको खोप कूटनीति अन्य हिसाबले पनि अघि बढ्नुपर्छ। त्यो संस्थाले आमनागरिकलाई जोगाउन सरकारलाई सशक्त कोरोना नियन्त्रण कूटनीतिका निम्ति पनि प्रेरित गर्न सक्नुपर्छ। यसो गर्ने हो भने राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको ख...