काठमाडौं । सर्लाही र रसुवा जिल्लाबाहेक प्रदेशसभा अधिवेशन सम्पन्न भएको जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन प्रक्रिया अघि बढेसँगै केन्द्रीय नेतृत्व लिने आकांक्षी नेताहरू महाधिवेशन प्रतिनिधिको जोडघटाउ गर्न थालेका छन् । हिजो सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये रसुवा र सर्लाहीबाहेक प्रदेशसभा अधिवेशन सम्पन्न भएको अन्य जिल्लाको निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन शुरु भएको थियो । १७ […]