कांग्रेस महाधिवेशन : देउवाको गृहजिल्लामा २५ भदौमा वडा अधिवेशन

२२ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको […]

सम्बन्धित सामग्री

अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, असोज ९ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो। एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं महाधिवेशन भने पुनः अन्योलमा पर्न गएको छ। सिंहदरबारमा शुक्रबार बसेको पदाधिकारी बैठकमा सदस्यता टुंगो […]

कांग्रेस महाधिवेशन : १३ जिल्लाको वडा अधिवेशन अन्योल

गाउँ–नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने भएकाले गाउँ–नगर अधिवेशन हुन सबै जिल्लाभित्र वडा अधिवेशन भइसक्नुपर्छ । तर, केन्द्रीय निर्वाचन समिति भने पुनः निर्वाचन कार्यतालिका परिमार्जन गर्ने पक्षमा छैन ।

कांग्रेस महाधिवेशन : ‘तुष’ जन्माएका वडा अधिवेशन

वडा तहसम्मै मौलाएको कांग्रेसको गुटगत राजनीतिका कारण जिल्लाका केही ठूला नेताहरुका लागि वडा अधिवेशन सुखद बन्न पुगेन । केही नेताहरु त चुनावी रेसबाटै पछि हट्नु पर्यो।...

तनावबीच टुंगियो कांग्रेसको वडा अधिवेशन

दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई र नेविसंघका जिल्ला उपाध्यक्ष नइन्द्र राईको वडा याम्खामा घम्साघम्सी मतदान भएको हो।...

कांंग्रेस महाधिवेशन : २१ जिल्लामा वडा अधिवेशन अन्योल

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु भए पनि २१ जिल्लाको वडा अधिवेशन भने अन्योलमा परेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले हालसम्म ५६ जिल्लाको क्रियशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । त्यसमध्ये ४० जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गरिसकेको छ । तर, अझै पनि २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली कहिले सार्वजनिक हुन्छ भन्ने […] The post कांंग्रेस महाधिवेशन : २१ जिल्लामा वडा अधिवेशन अन्योल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस महाधिवेशन : पहिलो दिन ३५ जिल्लामा वडा अधिवेशन सकियो

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार)बाट औपचारिकरुपमा सुरु भएको छ । अधिवेशन सुरु भएको पहिलो दिन ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।क्रियाशील सदस्यता सार्वजनिक गरिएका ५६ जिल्लामध्ये बाँकी २१ जिल्लाको वडा अधिवेशन २३ गते सकिने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए छन्।यादवले भने, ‘बाढी पहिरोलगायतका कारणले एकै दिन सबै जिल्लामा वडा अधिवेशन हुन नसकेको हो, केही जिल्लाका निर्वाचन अधिकृतहरूले २३ ग

कांग्रेस महाधिवेशन: शुक्रबारदेखि वडा अधिवेशन शुरू

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन भोलि शुक्रबारदेखि शुरू हुँदै छ । मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत पहिलो चरणमा वडा अधिवेशन हुन लागेको हो । एकसाथ ७७ वटै जिल्लामा वडा अधिवेशन गर्ने भनिए पनि त्यो सम्भव नभएपछि शुक्रबार अधिवेशन हुन नसकेका वडाहरूको २७ […]

दसैंअघि होला कांग्रेस महाधिवेशन?

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। यसअघि तोकिएको मिति भदौ १६-१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्नेगरी सहमति जुटाउने प्रयासमा लागेका हुन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए […]