तनहुँ – यही ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ३८ मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा रहेका मतदान केन्द्रमध्ये ३८ केन्द्रमा महिला मतदान अधिकृत नियुक्त गरिएको हो । तनहुँ क्षेत्र नं १ अन्तर्गत १९ र क्षेत्र नं २ अन्तर्गत १९ जना महिला कर्मचारीलाई […]