डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ

केरला । भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन । महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो । भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका निशम बाबुले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो आश्वासन दिएर […] The post डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बलात्कार गरेको आरोपमा एक जना पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कार आरोपमा एक पक्राउ

दुई दिनअघि युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाका एक जना पक्राउ गरिएको छ । पाल्पाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ बर्षीय श्यामबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार बलात्कार गरेर फरार भएका दर्जी दोस्रो दिनमै पक्राउ परे ।प्रहरी चौकी पुर्वखोला र जिल्ला प्रहरी कार्यालय तानसेनबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थाप

प्रधानाध्यापक बलात्कार आरोपमा पक्राउ

मोरङको धनपालथान गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापकलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।...

छोरीलाई बलात्कार गर्ने पक्राउ

श्रीमानविरुद्ध छोरी बलात्कार गरेको आरोपमा उजुरी दिएपछि पक्राउ गरिएको हो।

बलात्कार गरी फरार रहेका दुई आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार गरेर फरार दुईजनालाई पक्राउ गरेको छ। १७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार कपिलवस्तु बाणगंगा नगरपालिका–१ पिपराका २१ वर्षीय चन्द्र बहादुर थापा र ३१ वर्षीया महिलालाई...

बलात्कार आरोपमा किशोर पक्राउ

बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–५ बस्ने किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षका किशोर छन् । शनिवार साँझ पक्राउ गरिएका किशोरले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।बेनी बजारमा रहेको शिखर होटल र होटल डल्फीनमा लगेर ती किशोरले भदौ २ देखी १२ गतेसम्म बलात्कार गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुसन्धान गरिरहेको छ ।

सात बर्षीया बालिका बलात्कार गर्ने पक्राउ

धनकुटा । वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सात बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा–५ का ५५ बर्षीय इन्द्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । वालिकाका आफन्तले किटानी जाहेरी दिएपछि राईलाई घरबाटै पक्राउ गरिएको धनकुटाका प्रहरी निरीक्षक काँसीनाथ रेग्मीले जानकारी दिए । ती वालिका राईको घरमा गएका बेला उनले […] The post सात बर्षीया बालिका बलात्कार गर्ने पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बलात्कार आरोपमा पक्राउ

दुल्लु । जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको छ । आइतबार एक किशोरीलाई रातिको समयमा जबर्जस्ती बलात्कार गरेको र मङ्गलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार पीडितको निवेदनका आधारमा पीडक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख […]

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

उदयपुरका एक पुरुष छोरी बलात्कार अभियोगमा पक्राउ परेका छन् । कटारी नगरपालिका १ बेलसोतका ३५ वर्षीय बाबुलाई आफ्नै छोरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।...

बर्दियामा बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–९ चनौराका दिनेश थारुलाई प्रहरीले पक्राउ गरेको छ । ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।२४ वर्षीय दिनेशले कर्णाली नदीको तटबन्धमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् ।आइतबार राति पक्राउ गरिएका दिनेशमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।