प्रधानाध्यापक बलात्कार आरोपमा पक्राउ

मोरङको धनपालथान गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापकलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

पोखरा । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीले तनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई बालिका बलात्कारको आरोपमा सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत साउन ३१ गते प्रधानाध्यापक […]

तनहुँमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऋषिङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बालिका बलात्कार आरोपमा ऋषिङ–७ का झुलबहादुर थापालाई पक्राउ गरेको हो ।

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

१२ भदौ, दमौली । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापा रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ …

बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

भारतको बिहारस्थित कैमुर जिल्लाको एक विद्यालयका प्रधानाध्यापकमाथि एक नाबालिग बलात्कारको आरोप लागेको छ । अभियुक्त प्रधानाध्यापकलाई सोमबार पक्राउ गरिएको छ ।घटना अधौरा प्रहरी चौकी सिकरवार गाउँको हो । सिकरवार गाउँ जिल्ला सदरमुकाम भभुवाबाट करिब ६० किलोमिटर टाढा रहेको पहाडी क्षेत्र हो ।१४ वर्षीया बालिका गत आइतबार साँझ आफ्ना केही साथीहरूसँग घरबाहिर खेलिरहेको पीडित परिवारको आरोप छ । सोही वडामा पिपरीस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकको घर पनि छ । यसैबीच प्रधानाध्यापकले बालिकालाई एकान्त ठाउँमा लगेर बल

फरार बलात्कार आरोपी प्रधानाध्यापक पाँच वर्षपछि काठमाडौंबाट पक्राउ

छात्रालाई स्कूलबाट निकाली दिन्छु भन्दै धम्क्याएर बलात्कारका गरेको प्रहरीले जनाएको छ । पीडित छात्राले स्कूल छाडी अर्कै स्कूल पढ्न गए पनि खड्काले विवाह गर्छु भनी फकाएर पटक–पटक बलात्कार गरेको खुलेको छ ।

१५ वर्षकी बिरामी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

सुनसरी – सुनसरीमा पाँच वर्षअघि विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक जना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।  २०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ३६ वर्षका राज खड्का भन्ने राजकुमार खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षकी छात्रालाई घुमाउने र औषधि उपचारसमेत गरिदिने भनेर धरानको एक गेस्ट हाउसमा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।  प्रधानाध्यापक खड्काले यौनसम्बन्ध राख्न नमानेमा...

प्रधानाध्यापक बलात्कार आरोपमा पक्राउ

मोरङको धनपालथान गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापकलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

मोरङ – धनपालथान गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक बलात्कार आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गाउँपालिका–५ बबियास्थित एकतारा आधारभूत विद्यालयका ४५ वर्षीय प्रधानाध्यापक कालुराम खवासलाई पक्राउ गरिएको हो। खवासमाथि पुस १२ गते राति २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोप रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। बलात्कारको सन्दर्भमा किटानी […]

किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष पक्राउ

४ चैत, काठमाडौं । विद्यालयको होस्टलमा बसेकी १९ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपका प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर–१४, ताल्छीखेलस्थित ज्ञानकुञ्ज आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव कार्की छन् । उनले विद्यालयको गल्र्स होस्टलमा बसेकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै सातदोबाटो प्रहरीमा उजुरी परेको छ । उनी ललितपुर प्याब्सनका अध्यक्ष समेत …