काठमाडौं । सरकारी कार्यालयमा भ्रष्टाचार बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोखिमयुक्त कार्यालयमा विशेष निगरानी (इन्टेलिजेन्स) टोली परिचालन तीव्र बनाएको छ । अख्तियारका अनुसार प्राप्त उजुरीका आधारमा गतभन्दा यो वर्ष भ्रष्टाचारक्रम केही बढेको छ । भ्रष्टाचार दर बढेसँगै विभिन्न सरकारी कार्यालयमा विशेष निगरानी (इन्टेलिजेन्स) टोली परिचालन तीव्र बनाइएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारका […]
The post अख्तियारद्वारा विशेष निगरानी appeared first on राजधानी राष्ट्रिय दैनिक.